कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं। कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न २०औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले यही भदौ ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो। बैंकले साधारण सभा प्रयोजनका लागि १८ गते बुक क्लोज मिति तोकेको छ। भदौ १७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण […] The post कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले? appeared first on BIZMANDU.