
युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना परिमार्जन गर्नुपर्ने बताएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञानलाई सम्बोधन नगर्ने हो भने विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने उल्लेख गरेका हुन् । उनले […]
