
कपिलवस्तुमा एमालेबाट २ पटक जितेका गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा भित्रिए
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट जितेका उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा भित्रिएका छन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट दुई पटकसम्म स्थानीय निर्वाचन जितेका यी जनप्रतिनिधिहरू सोमबार रास्वपामा भित्रिएका हुन्। उनीहरूलाई पार्टीका नेताहरूले स्वागत गरेका थिए।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट जितेका उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा भित्रिएका छन् ।
1 more headline since
.jpg)
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दुई सांसदले प्रयोग गरेका असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयला…
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल 'ए' टोलीले लगातार दुई खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नयाँ राजनीतिक समीकरण बनेपछ…