Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Auglast: 25 Aug

सल्यानको बाफुखोलामा बगेर रोल्पाका एक वृद्धको मृत्यु

सल्यानको बागचौर नगरपालिकास्थित बाफुखोला तर्ने क्रममा बगेर रोल्पाका ७२ वर्षीय देउरुप डाँगीको मृत्यु भएको छ। सोमबार साँझ सल्यानबाट रोल्पाको गंगादेव गाउँपालिका-४ स्थित आफ्नो घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो। सोही घटनामा अर्का एक जनाको गम्भीर अवस्थामा उद्धार गरिएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।

TopicsSalyan
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बाफुखोलाले बगाउँदा ज्येष्ठ नागरिकको मृत्यु, एकको उद्धार

शंकर केसीसल्यान, भदौ ९ गते । सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका–११ स्थित बाफुखोला तर्ने क्रममा सोम...

news2 publishers
Coverage

1 more headline since

  1. सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

    ९ भदौ, रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो । सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए। सल्यानमा खोलाले बगाएर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.