
लुकाइएको साइनो खोज्दै ‘पेन्सन पट्टा’
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनका लागि तयार छ। अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले ग्रामीण परिवेशको पारिवारिक कथा र प्रेम सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ।...