Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सिंहदरबारमा बस्दै

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद बैठक सकिएलगत्तै यो बैठक बस्न लागेको हो। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद्को बैठक सकिएलगत्तै पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेल (ललितपुर) ले जानकारी दिए ।

Coverage

1 more headline since

  1. रास्वपा सचिवालय बैठक बस्दै

    काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद्को बैठक सकिएलगत्तै पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेल (ललितपुर) ले जानकारी दिए ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.