Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

मुक्तिनाथ र एनआइसी एसियाका दुई म्युचुअल फण्डलाई इकाइ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) लाई इकाइ निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड २ लाई १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ र एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डलाई ८० करोड रुपैयाँ बराबरको इकाइ निष्कासन गर्न अनुमति दिएको हो। यी दुवै योजनाहरू १० वर्ष अवधिका बन्दमुखी प्रकृतिका रहेका छन्।

2 publishers · 2 headlines · developing over 23 hours
Broke firstKhabarhub logoKhabarhub

धितोपत्र बोर्डद्वारा एशिया इक्वीटी अपोर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड २ योजना निष्काशन स्वीकृति

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा नयाँ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) लाई विवरण पुस्तिका प्रकाशनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले बुधबार ‘एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ र ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ लाई स्वीकृति दिएको हो । स्वीकृत भएका दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र यिनीहरूको अवधि १० वर्ष […]

Coverage

1 more headline since

  1. मुक्तिनाथ र एनआइसी एसियाका दुई वटा म्युचुअल फण्डलाई इकाइ निष्कासनको अनुमति

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई वटा सामूहिक लगानी कोष(म्युचुअल फण्ड)को इकाइ निष्कासन स्वीकृत गरेको छ। सेबोनले बुधबार मुक्तिनाथ म्युचुअल फण्ड २ र एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डको सार्वजनिक निष्कासन स्वीकृत गरेको हो। मुक्तिनाथ म्युचुअल फण्ड २ ले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्दैछ। यस्तै, एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डले ८० करोड रुपैयाँको […] The post मुक्तिनाथ र एनआइसी एसियाका दुई वटा म्युचुअल फण्डलाई इकाइ निष्कासनको अनुमति appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.