बुधबारदेखि हलमा लाग्यो ‘टक्सिक’
काठमाडौं । यश स्टारर प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । नेपालका मल्टिप्लेक्सले उच्च शोसहित यो फिल्म प्रदर्शन थालेका छन् । यशको शीर्ष भूमिका रहेको यो फिल्मलाई नेपालमा १६ भन्दा मुनिका दर्शकले हेर्न पाउनेछैनन् । एक्सन, थ्रीलर र ग्याङस्टर जनरामा निर्माण भएको यो फिल्ममा यशसहित नयनतारा, हुमा कुरेशी र कियारा आडवाणीको […]
