निफ्राले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड ५० लाख रुपैयाँ
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले बाढी प्रभावितहरुका लागि २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो। सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव महेश आचार्यले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका […] The post निफ्राले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड ५० लाख रुपैयाँ appeared first on BIZMANDU.