
तालको आपत्कालीन मूल्याङ्कन गर्न पुग्यो चिनियाँ विज्ञ टोली
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको अवरोध ताल (ब्यारियर लेक)को आपत्कालीन मूल्याङ्कन गर्न उद्धार सहयोग टोली र विपद् विशेषज्ञहरू घटनास्थल पुगेका छन्।
