
लिपमोटर सी१० किन्ने ग्राहकलाई २ लाख रुपैयाँ छुट, विशेष अफर मूल्य ७५.९९ लाख
काठमाडौं। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले विद्युतीय एसयूभी लिपमोटर सी१० मा २ लाख रुपैयाँ छुट गर्ने घोषणा गरेको छ। कम्पनीले लिपमोटर सी१० को २०२६ मोडलका लागि विशेष अफर मूल्य भन्दै ७५.९९ लाख रुपैयाँ कायम गरेको हो। कम्पनीका अनुसार पछि गाडीको मूल्य ७७.९९ लाख रुपैयाँ हुनेछ। यो गाडीमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधा समावेश छ। […] The post लिपमोटर सी१० किन्ने ग्राहकलाई २ लाख रुपैयाँ छुट, विशेष अफर मूल्य ७५.९९ लाख appeared first on BIZMANDU.
