शिक्षक भर्नामा चलखेल गरेको भन्दै वडाध्यक्षले लगाए विद्यालयमा ताला
१३ भदौ, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालय, सेहरा रौतहटमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्षले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । विद्यालयमा रिक्त रहेको प्लस टु तर्फ लेखा विषयको एक, अंग्रेजी विषयको एक तथा प्राविधिक धारतर्फ प्रशिक्षक एक, सहायक प्रशिक्षक एक र प्रशिक्षण सहायक […]
