कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ
१३ भदौ, धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो बढी चरेशसहित दुई जनालई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका-५ को गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका […]
