भोटेकोशीमा बाढीमा उद्धारसँगै प्रहरी अपराध रोक्न पनि सक्रिय, चोरीको घट्ना नियन्त्रणमा सचेत
काठमाडौं। भोटेकोशी बाढीपछि हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको छ। सुरक्षाकर्मीहरु विपद्को समयमा खोज तथा उद्धार व्यस्त रहेका बेला लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले प्रहरी थप सक्रिय बनेको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चोरी लगायतका घट्ना बढ्ने आंकलन गर्दै प्रहरी सक्रिय बनिसकेको बताए। उनका अनुसार […] The post भोटेकोशीमा बाढीमा उद्धारसँगै प्रहरी अपराध रोक्न पनि सक्रिय, चोरीको घट्ना नियन्त्रणमा सचेत appeared first on BIZMANDU.
