रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता
विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।
श्रीलंकाले नेपालका बाढी र पहिरो पीडितहरूको राहतका लागि १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत तथा मानवीय कार्यमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउन निर्देशन दिनुभएको हो। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयका अनुसार यो सहयोग हालैको प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको सहयोगार्थ प्रदान गरिएको हो।
विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।
2 more headlines since

काठमाडौं । बाढी र पहिरोबाट प्रभावित नेपालका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत तथा मानवीय कार्यमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिसानायकेले विपद्बाट […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्त्विक महत्त्वका मूर्त …
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…