
पुस्तकालय दिवसः तीन वर्षमा तीन सय बढी पुस्तक पढ्दै ८० वर्षीय वेदप्रकाश
हाल एक हजारको सङ्ख्यामा नियमित पाठक रहेको पुस्तकालय वेदप्रकाशजस्तै ज्येष्ठ नागरिकदेखि विद्यालय तथा क्याम्पसका विद्यार्थी र समाजका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको पढ्ने गन्तव्य बनेको हो।...
