
केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्यो नयाँ ४जी-५जी बेस स्टेसन
तिब्बत- चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरो प्रभावित मुख्य उद्धारस्थल नजिकै नयाँ ४जी/५जी बेस स्टेसन सञ्चालनमा ल्याइएको छ। सिन्ह्वाका अनुसार पहिरो प्रभावित ग्यिरोङ बन्दरगाहबाट करिब ९०० मिटरको दूरीमा निर्माण गरिएको नयाँ बेस स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो। यससँगै मुख्य उद्धार क्षेत्रमा सञ्चार संकेत थप स्थिर भएको छ। पहिरोका कारण क्षतिग्रस्त अप्टिकल केबलको खोजी […]
