निफ्राको लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँड्ने
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कर प्रयोजनसहित ५.२६ प्रतिशत अर्थात १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ लाभांश बाँड्ने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल २१ अर्ब ६० […] The post निफ्राको लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँड्ने appeared first on BIZMANDU.
