
रेसुङ्गामा धार्मिक एवं पयटकीय गतिविधि
गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा सञ्चालन भएको एकमहिने साउने मेलामा सवा लाख बढी श्रद्धालुको आगमन भएको छ । साउन १ गतेदेखि शुरु भएको मेला साउन महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित सञ्चालन गरिएको थियो । मेलाको अवधिमा रेसुङ्गा पोखरीमा स्नान, पूजा–आराधना तथा धार्मिक स्थलको दर्शन गर्न गुल्मी जिल्लासहित छिमेकी तथा विभिन्न जिल्लाबाट […]
