Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 3 Sept

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले घरगोठ तथा व्यावसायिक संरचनाको बिमा गरिदिने

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घर, गोठ तथा व्यावसायिक संरचनाको बिमा गर्न अनुदान उपलब्ध गराउने भएको छ। बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट हुने क्षतिमा पुनर्निर्माणका लागि सहयोग पुऱ्याउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको हो। गाउँपालिकाले एक सूचना जारी गर्दै कच्ची तथा पक्की घर र व्यावसायिक भवनहरूको आवश्यक कागजात सम्बन्धित वडा कार्यालयमा पेस गर्न आग्रह गरेको छ।

TopicsGulmi
2 publishers · 2 headlines · developing over 16 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

रुरुक्षेत्रले सबै घरको बीमा गरिदिने

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्र निर्माण भएका घरहरुको बीमा गरिदिने भएको छ । विभिन्न कारणबाट हुने क्षतिबाट पुननिर्माणमा सहयोग पुग्ने उदेश्यले घरबीमा कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै कच्ची घर, पक्की घर, व्यापारिक प्रयोजनका लागि बनाइएका भवन, गोठ लगायतका संरचनाको आवश्यक कागजपत्र वडा कार्यालयमा पेश गर्न आग्रह गरेको प्रशासन शाखा […] The post रुरुक्षेत्रले सबै घरको बीमा गरिदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. गाउँपालिकाले गरिदिने भयो घरगोठ बिमा

    रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), भदौ १८ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिकाभित्रका घरगोठ तथा व्यावसायिक संरचनाको बिमा गर्न अनुदान उपलब्ध गराउने भएको छ । बाढीपहि...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.