Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 2 Sept

बैतडीको सुर्नयामा जिप दुर्घटना हुँदा सात जना घाइते

बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटना दिउँसो साढे ५ बजेतिर भएको थियो।

TopicsBaitadi
3 publishers · 3 headlines · developing over 43 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते

बैतडी समाचारदाताबैतडी, भदौ १७ गते । जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प...

news3 publishers
Coverage

2 more headlines since

first · 2 Septlatest · 2 Sept
  1. बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते

    बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बुधबार दिउँसो साढे ५ बजेतिर सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना भएको हो। सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

    १७ भदौ, बैतडी । बैतडीमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ५ बजेको समयमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना भएको हो । जिल्लाको सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.