
हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाइने
काठमाडौं : पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव कम गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत पठाइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आजदेखि हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै
