राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल सुरु
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समय सापेक्ष र व्यावहारिक बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु गरिएको छ। प्रदेशस्तरीय छलफललाई व्यवस्थित बनाउन शुक्रबार भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा एक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम प्रारूपलाई परिमार्जन गरी प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
3 more headlines since

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिने भएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, […]

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
काठमाडौँ, भदौ १९ गते । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृ...

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा छलफल
प्रदेशस्तरीय छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन शुक्रबार भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।...
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
एमाले उपाध्यक्ष बादलद्वारा अध्यक्ष ओलीको बचाउ गर्दै काउन्टर प्रतिवेदन पेस
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
+2first: 1d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
+2first: 11h agolast: 6h ago - You might have missedA different thread
ग्यास अभावको विवादपछि उद्योगमन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…
+2first: 1d agolast: 3h ago