नागढुङ्गा–मुग्लिङ सडक आजै सञ्चालनमा आउने, कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा
पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज शनिबार साँझसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ। कृष्णभीरमा भित्ता काट्ने कार्य सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार नयाँ ट्रयाक खोल्ने तयारी भइरहेको छ।
1 more headline since

आज साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक सञ्चालनमा आउने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा सडक खन्ने काम सुरु गरेका हुन् । कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा आज शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले […] The post आज साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक सञ्चालनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्…
+1first: 6h agolast: 5h ago - You might have missedA different thread
एमाले उपाध्यक्ष बादलद्वारा अध्यक्ष ओलीको बचाउ गर्दै काउन्टर प्रतिवेदन पेस
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
+2first: 1d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
+2first: 11h agolast: 6h ago