
लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित
लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा कुनै कमी आएको छैन। २२ वर्षपछिको प्रिमियर लिग उपाधि जितेको गत सिजनको अन्त्यजस्तै टोलीले यो सिजनको सुरुवात पनि उस्तै प्रभावशाली ढंगले गरेको छ। कोभेन्ट्री सिटी र एस्टन भिल्लामाथि सहज जित हात पारेको आर्सनलले आइतबार भएको रोमाञ्चक लन्डन डर्बीमा भारी रकम खर्चिएको चेल्सीलाई २-१ ले पराजित […]