टिकटक भिडियो बनाउँदा महाकालीमा किशोरी बेपत्ता
दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा १५ वर्षीया एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। नदीमा खसेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो। बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।
2 more headlines since

निराजन परियार कैलाली, भदाै २२गते । महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार महाकाली...

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा उनी नदीमा खसेको दृश्य देखिन्छ। घटनापछि उनको खोजी कार्य जारी रहेको छ। नेपाल प्रहरी र सशस्त्र […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत ६६६ रिक्त पदका लागि नयाँ भर्ना आह…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…