Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सर्लाहीका तत्कालीन एसपीलाई धम्क्याएको आरोपमा नेता अशोक यादव पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको र गालीगलौज गरेको आरोपमा नेता अशोक यादव पक्राउ परेका छन्। २०८२ असारमा एसपी खड्कालाई धम्की दिएको भन्दै यादवविरुद्ध सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई दुई वर्षपछि पक्राउ गरेको हो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

एसपीलाई धम्क्याउने जसपा नेता अशोक यादव पक्राउ

यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।

Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुखलाई धम्की दिएको आरोपमा अशोक यादव पक्राउ परेका छन् । तत्कालीन प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आधारमा यादवलाई पक्राउ गरिएको हो। यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । […] The post एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सर्लाहीका एसपीलाई धम्क्याउने नेकपा नेता यादव २ वर्षपछि पक्राउ

    जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा गालीगलौज गरेको आरोपमा यादव पक्राउ परेका हुन् । प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.