
सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने
नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।...
नेकपा एमाले बाँके जिल्ला कमिटीले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित र अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्ने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख निर्मला सुनारका अनुसार चरित्रहत्या र घृणा फैलाउने सामग्रीको 'स्क्रिनसट' संकलन गरिनेछ। ती सामग्रीहरूको अध्ययन र अनुसन्धानपछि पार्टीले बुलेटिन प्रकाशन गर्ने तयारी गरेको छ।

नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।...
1 more headline since

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्ने भएको छ। त्यस्ता सामग्रीको ‘स्क्रिनसट’ संकलन गरी अध्ययन तथा अनुसन्धानपछि बुलेटिन प्रकाशन गर्ने निर्णय पार्टीले गरेको हो। एमाले बाँकेकी उपसमिति तथा प्रचार विभाग प्रमुख निर्मला सुनारले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा तथा द्वेषपूर्ण गतिविधिको स्क्रिनसट संकलन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…