Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 1d ago

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मानित गरिएको छ। जेनजी सहिद परिवार कल्याणकारी समाजले आयोजना गरेको उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको उपस्थिति रहेको थियो। समाजले गोल्याणलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो।

4 publishers · 4 headlines · developing over 1d 20h
Broke firstBaahrakhari logoBaahrakhari

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 1d ago
  1. जेनजी सहिद परिवारसँगको सम्बन्धले एउटै परिवारको आकार दियो : अक्षय गोल्याण

    २५ भदौ, काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको तथा सहिद परिवारसँग भेटघाट भएको सन्दर्भमा गोल्याणले सन्देश सार्वजनिक गरेका हुन्। जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले कार्यक्रममा सहभागी […]

  2. गोल्याण ग्रुपका अध्यक्ष सम्मानित

    गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २४ गते । जेनजी सहिद परिवारको संस्था जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको...

  3. जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

    काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो । गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको छ । अक्षय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.