Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

फिदिममा मोटरसाइकल चोरी गरी जलाएको आरोपमा एक युवक पक्राउ

पाँचथरको फिदिम नगरपालिका–१ नमुना लाइनस्थित एक डेराबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा २७ वर्षीय करण आले मगर पक्राउ परेका छन्। उनले चोरी गरेको मोटरसाइकल जंगलमा लगेर जलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका–४ का मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

TopicsPanchthar
2 publishers · 2 headlines · developing over 8 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

फिदिममा चोरीको आरोपमा युवक पक्राउ, चोरीको मोटरसाइकल जंगलमा जलाएर नष्ट

पाँचथर : फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार

archives2 publishers
Coverage

1 more headline since

  1. मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा पक्राउ

    राधा लुइटेलफिदिम, भदौ २३ गते । पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फिदिम नगरपालि...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Man Arrested for Stealing and Burning Motorcycle in Phidim · K cha khabar