
‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग
नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ।...
कपिलवस्तुका नटुवा समुदायले आफ्नो जातिलाई लोपोन्मुख अल्पसङ्ख्यकको सूचीमा समावेश गर्न माग गरेका छन्। मायादेवी गाउँपालिका-२ अभिरावका स्थानीय नेता नेतराम नटुवाले काठमाडौँ पुगेर पटक-पटक सम्बन्धित निकायमा माग राख्दा पनि सुनुवाइ नभएको गुनासो गरे। हाल कपिलवस्तुका कृष्णनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी र यशोधरा गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब तीन सय नटुवा परिवारको बसोबास रहेको छ।

नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ।...
1 more headline since

कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ। कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ। मायादेवी गाउँपालिका-२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा माग राखे पनि सुनुवाइ […] The post ‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…