Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 13h ago

जेनजी आन्दोलनका क्रममा फरार २८१ कैदीबन्दी अझै सम्पर्कविहीन

गत वर्षको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका २८१ जनाभन्दा बढी कैदीबन्दीहरू अझै सम्पर्कमा आएका छैनन्। कास्की कारागार कार्यालयबाट २०८२ भदौ २४ गते फरार भएका ११२ जना कैदीहरू अझै फर्किएका छैनन्। यस्तै, बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना कैदी तथा बालबन्दीहरू एक वर्ष बितिसक्दा पनि फेला परेका छैनन्।

TopicsBanke
2 publishers · 8 headlines · 1 in 24h · developing over 3d 1h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

कैदीबन्दी अझै आएनन् सम्पर्कमा

सिराज खाननेपालगन्ज, भदौ २३ गते । जेनजी आन्दोलनका क्रममा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् ।...

news8 publishers
Coverage

7 more headlines since

  1. जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

    जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh8 publishers
  2. जेनजी आन्दोलनको मौका पारेर भागेका २९६ कैदीबन्दी पक्राउ

    जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागारमा तोडफोड र आगजनी गरी फरार भएका ४ सय ५९ कैदीबन्दीमध्ये एक वर्षको अवधिमा २ सय ९६ जना पक्राउ परेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  3. मकवानपुरमा अझै एक सय २२ कैदीबन्दी फरार

    अनिल पराजुलीहेटौँडा, भदौ २४ गते । जेनजी प्रदर्शनका क्रममा क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४४० कैदीबन्दीमध्ये अझै एक सय २२ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपु...

  4. जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्

    सन्तोष दहितदाङ, भदौ २३ गते । अघिल्लो वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।आन्दोलनका क्रममा तुलसीपुर का...

  5. जेनजी आन्दोलनपछि तनहुँका ३८ कैदी अझै फरार

    अमरराज नहर्कीतनहुँ, भदौ २३ गते । एक वर्षअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दीमध्ये ३८ जना अझै फरार छन् ।गत भदौ २४ गते एकैदिन तनहुँ काराग...

  6. जेनजी आन्दोलनपछि कास्कीका ११२ कैदी अझै फरार

    फडिन्द्र अधिकारी लेखनाथ, भदौ २३ गते । गत वर्षको जेनजी आन्दोलनका बेला कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दीमध्ये अझै ११२ जना फर्किएका छैनन् । २०८२ भदौ २४ गते साँझ कारागारमा...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.