Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

भारतीय रक्षामन्त्री राजनाथ सिंह तीन दिने औपचारिक भ्रमणका लागि श्रीलङ्का प्रस्थान

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत र श्रीलङ्काबीचको रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले तीन दिने औपचारिक भ्रमण सुरु गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै कोलम्बोमा रहेका भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘सागर’ पहलअन्तर्गत एक महत्त्वपूर्ण साझेदार रहेको बताउनुभएको छ।

TopicsIndia
2 publishers · 3 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् । उनले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नेछन् । सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्त्वपूर्ण साझेदार रहेको बताएका छन् । भारतीय रक्षा मन्त्रालयले भ्रमणले […]

Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

    नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा सिंहले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गर्ने छन्। उनले कोलम्बोस्थित भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति तथा ‘महासागर’ पहलअन्तर्गत […]

  2. भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

    नयाँदिल्ली, भदौ २३ गते । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गर्नुभएको...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.