Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 1d ago

सरकारी प्रक्रियाको ढिलाइले काभ्रेका बाढीपीडित अझै अस्थायी टहरामै

वि.सं. २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोबाट घरबारविहीन भएका काभ्रेका पीडितहरू दुई वर्षपछि पनि अस्थायी टहरामै बस्न बाध्य छन्। सरकारी अनुदान पाउने आशामा रहेका यी परिवारका लागि क्षतिको नापजाँच र लाभग्राही कायम गर्ने प्रक्रिया अझै टुङ्गिएको छैन। बनेपा लगायतका क्षेत्रका बाढीपीडितहरू प्रशासनिक अल्झनका कारण भत्किएका घरको भग्नावशेषमै गुजारा गरिरहेका छन्।

4 publishers · 5 headlines · developing over 1d 4h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा, भदौ २४ गते । काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उहाँहरु बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् । विसं २०८१ असोज ११ र १२ गतेको...

news5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 1d ago
  1. काभ्रेका बाढीपीडित दुई वर्षदेखि टहरामै: बजेट भए पनि ‘विपद् पोर्टल’ र कार्यविधिमै अड्कियो स्थायी घर

    दुई वर्षअघि बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै काभ्रेका केही परिवार अझै सुरक्षित पक्की घरमा फर्किने दिन कुरिरहेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

    सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको छैन।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

    बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् । विसं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन् । सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको छैन […]

  4. सरकारी प्रक्रियाको अल्झनमा काभ्रेका बाढीपीडित, दुई वर्षपछि पनि टहरामै

    बनेपा । काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उहाँहरु बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् । विसं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन् । सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.