Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

इलामको सामुदायिक वनमा सालको काठ चिरान गर्ने दुई जना पक्राउ

इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्ट गाउँका ५६ वर्षीय राजेन्द्र राई रहेका छन्। डिभिजन वन कार्यालय इलामले उनीहरूलाई काठ चिरान गरिरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

2 publishers · 2 headlines · developing over 9 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सालको काठ काट्दै गरेका दुई जना पक्राउ

प्रेम अधिकारीपशुपतिनगर (इलाम), भदौ २४ गते । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गर्ने दुई जना पक्राउ परेका छन्।डिभिजन वन कार्यालय इला...

news2 publishers
Coverage

1 more headline since

  1. इलाममा सालको काठ चिरान गर्दै गरेका दुई जना रंगेहात पक्राउ

    इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी धरान थापेर काठ चिरान गर्दै गरेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्ट गाउँका ५६ वर्षीय राजेन्द्र राई र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.