
एआईको रेट्रो फोटाेमा सेलिब्रेटीदेखि सर्वसाधारणसम्मको क्रेज, यसरी बनाउन सकिन्छ आफ्नो फोटो
काठमाडौं, सामाजिक सञ्जालमा अहिले एआईको सहयोगमा पुरानो दशकको लुकमा तस्वीर बनाउने ट्रेन्डले व्यापक चर्चा पाइरहेको छ। सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आफ्ना तस्वीरलाई रेट्रो शैलीमा रूपान्तरण गरेर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। विशेषगरी ८० र ९० को दशकको फेसन, हेयरस्टाइल, रंगीन पोसाक, पुरानो क्यामेराको फिल्म ग्रेन र न्यानो प्रकाशसहितका तस्वीरले प्रयोगकर्ताको ध्यान तानेका छन्। नेपालमा पनि कलाकारहरूले यस्ता […]
