Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइयो

मन्त्रिपरिषद्को बैठकले सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ। गत बिहीबार बसेको बैठकले विधेयकको प्रक्रिया अगाडि बढाउन उक्त निर्णय गरेको हो। यस विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर र पेन्सन सम्बन्धी विभिन्न नयाँ व्यवस्थाहरू प्रस्ताव गरिएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

पेचिलो बन्दै अवकाश उमेरको प्रस्ताव

काठमाडौँ, भदौ २५ गते । सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठ...

news2 publishers
Coverage

1 more headline since

  1. ५५ वर्षमै अनिवार्य अवकाशदेखि पेन्सनसम्म, निजामती विधेयकमा के–के छ प्रस्ताव?

    काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.