Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयलसहित तीन जना निर्वाचित

एक्सेल डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारणसभाबाट उद्यमी चिराग गोयल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। उनीसँगै सर्वसाधारण सेयरधनीको तर्फबाट पर्शुराम दाहाल र यज्ञप्रसाद शर्मा पनि सञ्चालकमा चयन भएका हुन्। नवनिर्वाचित सदस्यहरूलाई बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

3 publishers · 3 headlines · developing over 4 hours
Broke firstBizmandu

एक्सेल डेभलपमेन्ट बैंकमा तीन जना सञ्चालक चयन, युवा उद्यमी चिराग गोयल पनि निर्वाचित

काठमाडौं। उद्यमी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित भएका छन्। बैंकको बुधबार सम्पन्न २०औं वार्षिक साधारण सभाबाट चिराग सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन्। सर्वसाधारण सेयरधनीको तर्फबाट चिरागसँगै पर्शुराम दाहाल र यज्ञप्रसाद शर्मा पनि सञ्चालकमा निर्वाचित भएका छन्। उनीहरुलाई बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले पद तथा गोपनीयताको शपथ गराएका छन्। चिराग लामो समयदेखि उत्पादन, व्यापार, […] The post एक्सेल डेभलपमेन्ट बैंकमा तीन जना सञ्चालक चयन, युवा उद्यमी चिराग गोयल पनि निर्वाचित appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
  1. एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल निर्वाचित

    २५ भदौ, झापा । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका हुन्। झापाको बुढाबारे स्थायी घर भएका गोयल गोयल ग्रुपसँग आबद्ध छन्। उनी उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायत […]

  2. उद्यमी तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित

    झापा । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्। बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन्। झापाको बुधवारे स्थायी घर भएका गोयलको बैंक सञ्चालक समितिमा प्रवेशलाई उनको लामो व्यावसायिक तथा उद्यमशील अनुभवलाई वित्तीय क्षेत्रसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको वैंकले जनाएको छ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.