रास्वपा सांसद अमरेशले भने-एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ
रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार वेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी रहेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको आरोप लगाए। सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार वेनको पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका हुन्।
रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार वेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
1 more headline since
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले वर्तमान सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. अमरेश कुमारले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामा कुनै हस्तक्षेप नगरेको स्पष्ट पा…