शनिबार यूएईलाई हराउन सके नेपालले दोस्रो पटक खेल्नेछ एसिया कप!
काठमाडौं। नेपाली क्रिकेट टोलीले शनिबार यूएईलाई हराउन सके एसिया कपमा पुग्नेछ। एसीसी प्रिमियर कपमा आज ओमनलाई हराउँदै फाइनल पुगेको नेपालले अब यूएईलाई हराउन सके दोस्रो पटक एसिया कप खेल्ने अवसर पाउने छ। पहिलो पटक सन् २०२३ मा एसिया कप खेलमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रिमियर कपको च्याम्पियन […] The post शनिबार यूएईलाई हराउन सके नेपालले दोस्रो पटक खेल्नेछ एसिया कप! appeared first on BIZMANDU.



