४ महिनापछि पर्यटन बोर्डको सीइओ छनोट प्रक्रिया अगाडी बढ्यो, आवेदन शुल्क १५ हजार
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन आह्वान गरिएको छ। गत बैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धि विशेष व्यवस्था अध्यादेश’ जारि गरेपछि तत्कालिन सिइओ दिपकराज जोसी बर्खास्तीमा परेका थिए। त्यसयता कार्यबाहक सिइओको भरमा बोर्ड चलाइरहेको थियो। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई १० दिनभित्र आवेदन दिन […] The post ४ महिनापछि पर्यटन बोर्डको सीइओ छनोट प्रक्रिया अगाडी बढ्यो, आवेदन शुल्क १५ हजार appeared first on BIZMANDU.