
एनआईसी एशिया क्यापिटलको दशौं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित
काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा शुक्रबार क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि […]
