
सानीभेरीमा जीप दुर्घटना, २ जनाको मृत्यु, घाइतेलाई उद्धारका लागि हेलिकप्टर माग
दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।
सानीभेरीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत लैजान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो। घाइतेहरूको उद्धारका लागि लाग्ने खर्च सानीभेरी गाउँपालिकाले बेहोर्ने निर्णय गरेको छ।

दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।
1 more headline since
गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गृह मन्त्रालयले शुक्रबारको निर्णयअनुसार एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेहरूमा नायब सुब्बा, कम्प्यु…
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ देखि ११ गतेसम्म देशभर …
यमनमा बढ्दो असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन…