
प्रतिनिधिसभामा ‘वेटिङ चेयर’ व्यवस्था, १ मिनेटसम्म समय बचत हुने
सदनमा बोल्न आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै तयारी अवस्थामा बस्न सक्ने सभामुखको सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा सांसदहरूका लागि ‘वेटिङ चेयर’को व्यवस्था गरेको छ। रोस्टम नजिकै राखिएका यी कुर्सीहरूमा सांसदहरू आफ्नो पालो आउनुअघि नै तयारी अवस्थामा बस्न सक्नेछन्। सभामुखको सचिवालयका अनुसार यस नयाँ व्यवस्थाले प्रत्येक वक्ताको पालो परिवर्तन हुँदा करिब एक मिनेट समय बचत हुने र सदनको कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सदनमा बोल्न आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै तयारी अवस्थामा बस्न सक्ने सभामुखको सचिवालयले जनाएको छ।
1 more headline since

प्रतिनिधि सभामा सांसदहरुको लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभलको उद्घाटन श…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…