Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 24 Sept

धितोपत्र बोर्डले इन्ट्राडे कारोबारसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्‍यो

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ नामक उक्त पत्रमा आवश्यक सुझाव माग गरिएको छ । नेपालको पुँजी बजारलाई आधुनिक, गतिशील र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले तयार पारिएको यो अवधारणापत्रमा प्रारम्भिक चरणमा ‘पहिले खरिद, पछि बिक्री’ प्रकृतिको कारोबारबाट सुरु गर्ने प्रस्ताव छ । सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ्ग तथा कभर्ड सर्ट सेलिङको पूर्वाधार पर्याप्त विकास भएपछि मात्र ‘सेल फर्स्ट’ कारोबार गर्ने व्यवस्था गर्ने बोर्डको तयारी छ ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र

८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा इन्ट्राडे (अन्तरदिवसीय) कारोबार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी गरिरहेको छ । एकैदिनमा हुने धितोपत्र किनबेचलाई इन्ट्राडे कारोबार भनिन्छ । बोर्डले आवश्यक नीतिगत व्यवस्थाका लागि एक अवधारणापत्र सार्वजनिक गर्दै आवश्यक सुझाव माग गरेको छ । बोर्डले ‘नेपालमा इन्ट्राडे ट्रेडिङ कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरी सम्बन्धित […]

Coverage

4 more headlines since

first · 24 Septlatest · 24 Sept
  1. सेबोनले ल्यायो इन्ट्राडे कारोबारको अवधारणा पत्र, पहिलो चरणमा केही कम्पनीको मात्रै सेयर किनबेच

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) सम्बन्धी अवधारणा ल्याएको छ। सेबोनले बजारमा तरलता, मूल्य अन्वेषण प्रक्रियामा प्रभावकारिता तथा आधुनिक पुँजी बजार पूर्वाधारको विकास गर्ने गरी इन्ट्राडे कारोबारको अवधारणा ल्याएको हो। अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई […] The post सेबोनले ल्यायो इन्ट्राडे कारोबारको अवधारणा पत्र, पहिलो चरणमा केही कम्पनीको मात्रै सेयर किनबेच appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयन गर्ने तयारी, धितोपत्र बोर्डद्वारा अवधारणापत्र सार्वजनिक

    काठमाडौँ । सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयन गर्ने तयारी गरिएको छ । इन्ट्राडे कारोबार कार्यान्वयको तयारी गरेको धितोपत्र बोर्डले एक अवधारणा पत्र सार्वजनिक गर्दै आवश्यक सुझाव मागेको हो । प्रारम्भिक चरणमा ‘बाई फर्स्ट, सेल लेटर’ प्रकृतिको कारोबारबाट सुरु गर्ने र सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ्ग तथा कभर्ड सर्ट सेलिङको पूर्वाधार पर्याप्त रुपमा विकास भएपछि मात्र ‘सेलContinue reading "सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयन गर्ने तयारी, धितोपत्र बोर्डद्वारा अवधारणापत्र सार्वजनिक"

  3. धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । नेपालको पुँजी बजारलाई आधुनिक, गतिशील र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ तयार पारेको हो । बोर्डले सार्वजनिक गरेको उक्त अवधारणापत्रमा नेपालको दोस्रो बजारमा इन्ट्राडे कारोबार लागू गर्नका लागि आवश्यक कानूनी, संस्थागत, प्राविधिक र जोखिम […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  4. इन्ट्राडे ट्रेडिङ कार्यान्वयनका लागि अवधारणा पत्र जारी, ‘पहिले खरिद र पछि बिक्री’ मोडेल प्रस्ताव

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा पत्र, २०८३ तयार गरी सार्वजनिक गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.