Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 25 Septlast: 25 Sept

हेमराज ढकालले हाथवे इन्भेष्टमेन्टको २० लाख कित्ता सेयर बिक्री गर्ने

हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालले कम्पनीको २० लाख कित्ता सेयर बिक्री गर्न निवेदन दिएका छन्। कम्पनी सचिव सुधा अर्यालका अनुसार ढकालले आगामी ३ महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहित बिहीबार निवेदन दिएका हुन्। उनले यसबारे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समेत जानकारी गराएका छन्। आधारभूत सेयरधनीहरुले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा जानकारी दिनुपर्ने व्यवस्था छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstBizmandu

हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालको २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं। हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बिक्रीमा राखेका छन्। उनले आफ्नो नाममा रहेको २० लाख कित्ता सेयर बिक्री गर्न बिहीबार निवेदन दिएका छन्। ढकालले सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जनाएको छ। कम्पनीका आधारभूत सेयरधनीहरुले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सो भन्दा बढी सेयर […] The post हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालको २० लाख कित्ता सेयर बिक्रीमा appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. हेमराज ढकालले हाथवे इन्भेष्टमेन्टको २० लाख कित्ता शेयर बिक्री गर्ने

    कम्पनी सचिव सुधा अर्यालका अनुसार ढकालले २० लाख कित्ता बिक्री गर्ने मनसाय देखाएका हुन् । जसबारे उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जानकारी समेत गराएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.