Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 25 Septlast: 25 Sept

मकवानपुरको रजैया क्षेत्रमा महेन्द्र राजमार्ग पहिरोले अवरुद्ध

अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्। वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ। प्रहरी टोली घटनास्थलमा पुगेको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstNepal Views logoNepal Views

महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो

storyheadline only2 publishers
Coverage

1 more headline since

  1. महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

    हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.