Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 26 Septlast: 27 Sept

सल्यानमा ३३ केभी प्रसारण लाइनमा क्षति, विद्युत् सेवा अवरुद्ध

सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण रुख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि शुक्रबार रातिदेखि जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार लुहाम र अरिङ्गालेफेदी (खारखोला) खण्डमा प्रसारण लाइनमा क्षति पुगेको हो । राप्ती राजमार्ग पनि बन्द भएको छ र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

3 publishers · 4 headlines · developing over 23 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

३३ केभी प्रसारण लाइनमा क्षति, सल्यानमा विद्युत् सेवा अवरुद्ध

शारदा (सल्यान), असोज १० गते । सल्यानमा निरन्तरको वर्षा र हुरीबताससँगै विभिन्न ठाउँमा रुख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल वि...

news4 publishers
Coverage

3 more headlines since

first · 26 Septlatest · 27 Sept
  1. मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

    निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
  2. सल्यानमा शुक्रबारदेखि विद्युत् अवरुद्ध

    ११ असोज, सल्यान । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण शुक्रबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन। रुख ढल्दा ३३ केभी प्रसारण लाइनका विभिन्न संरचनामा क्षति पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत कपुरकोट, लुहाम र अरिङ्गालेफेदी ९खारखोला० खण्डमा […]

  3. सल्यानमा शुक्रबार रातिदेखि विद्युत् अवरुद्ध, राप्ती राजमार्ग पनि बन्द

    ९ असोज, काठमाडौं । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा रूख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, ३३ केभी प्रसारण लाइनअन्तर्गत लुहाम, अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुख ढलेर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.