Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

पहिरोले हेटौंडाको बुद्ध पार्कमा क्षति, पाथिभारा मन्दिर जाने बाटो जोखिममा

अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित राप्ती नदी छेउको बुद्ध पार्कमा क्षति पुगेको छ। आइतबार बिहान करिब ९ बजे पहिरो खस्दा पार्कमा क्षति पुगेको हो। प्रहरीका अनुसार थानाभर्याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जाने भित्री बाटो समेत जोखिममा रहेको छ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

पहिरोले हेटौँडाको बुद्ध पार्कमा क्षति, पाथिभारा मन्दिर जाने बाटो जोखिममा

अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पहिरो खस्दा क्षति पुगेको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. पहिरोका कारण हेटौंडाको बुद्धपार्कमा क्षति

    ११ असोज, काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडामा रहेको बुद्धपार्कमा क्षति पुगेको छ । आइतबार बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुगेको हो । प्रहरीका अनुसार थानाभर्‍याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जानेभित्री बाटो समेत जोखिममा रहेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.