रारा चाउचाउ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !
काठमाडौँ । रारा चाउचाउ गुणस्तरहीन प्रमाणित भएको छ । गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको जनाएको छ । विभागकाContinue reading "रारा चाउचाउ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !"